Mr. D - Gobar Lyath 2 (Lyrics) | गोबर ल्याठ २
बेरोजगार नि हैन, तर जागिर नि छैन
मान्छे छु सहि म, कहिले जागिर खोज्न नि गइन
बेरोजगार नि हैन, तर जागिर नि छैन
मान्छे छु सहि म, कहिले जागिर खोज्न नि गइन
म Single छु, Single छु, Single छु
म त गोबरल्याठ बनी हिन्दछु
म Single छु, Single छु, Single छु
म त गोबरल्याठ बनी हिन्दछु
Say.... ओ.....ओ.....ओ....ओ.....
कुबेर जस्तो देखिन्छु, तर छैन धन जति
घुमीफिरी कति सक्काए बाउको सम्पती
कहिले पुगे बोर्डर पारी कहिले पुगे धनगडी
पुकार देखी गोटिसम्म चपाइदिँए मनपरी
आमाले भन्छिन बिहे गर कान्छा
तेरो बेला पुगीसक्यो तर
आफ्नो चाहिँ केटिको फोटो लाइक गर्दै
हातमा ठेला उठिसक्यो
मेरो बेला पुग्या साथीको बाइकले ज्यान गयो
बाँकी रक्को साथी सबै गोटिको फ्यान भयो
जिन्दगी ल्याङ भो केटिले मुटु तोडिदियो
तिमीबिना मर्छु भन्थी तर अहिले घोर्ले छोरी दियो
भुतपुर्व बुढाको सम्बन्ध दाइमा छोडिदियो
बेरोजगार नि हैन, तर जागिर नि छैन
मान्छे छु सहि म, कहिले जागिर खोज्न नि गइन
बेरोजगार नि हैन, तर जागिर नि छैन
मान्छे छु सहि म, कहिले जागिर खोज्न नि गइन
म Single छु, Single छु, Single छु
म त गोबरल्याठ बनी हिन्दछु
म Single छु, Single छु, Single छु
म त गोबरल्याठ बनी हिन्दछु
Say.... ओ.....ओ.....ओ....ओ.....
मेरो Source पनि छैन, Force पनि छैन
लोकसेवा पास गर्न जोस पनि छैन
घुस खुवाइ जागिर खान डोज पनि छैन
तर घुस नख्वाइ कोही पनि Boss बनिदैन
हाम्रो जिन्दगी गोबरल्याठ अब के नै बाकी छ
मेरो केटा मात्र हैन मित्र केटि पनि साथी छ
कोहि साथी पोइला गइ घोर्ले बच्चा स्याहारीरा
कोही साथी Tik Tok मा नौटंकी झारीरा
कोही साथी मेकअप गरी केटा मख्ख पारीरा
बुढा विदेश गाकोबेला अन्तै मन सारीरा
कोही साथी विदेश जान यताउता भागीरा
हजुरबाउको उमेरसँग Court Marriage मागीरा
हाँसीरा हेरेर लागीराको भुँडि प्याक
बिहे गरी विदेश जाँदा आउँदा खेरी बुढी फ्याँक
Love गरी बिदेश गइयो अर्कैसँग हुने च्याट
उडिराख जे तानि, च्यापिराख सिरानी
चुरोटले हैन हुन्छ बाटोले बिरामी
माक्स किन्दाकिन्दा कुन दिन घर हुन्छ लिलामी
बस पुरै भिड भित्र पस्ने नै ठाउँ छैन
नाम मात्रै बस कहिल्यै बस्न नै पाउँदैन
बेरोजगार नि हैन, तर जागिर नि छैन
मान्छे छु सहि म, कहिले जागिर खोज्न नि गइन
बेरोजगार नि हैन, तर जागिर नि छैन
मान्छे छु सहि म, कहिले जागिर खोज्न नि गइन
म Single छु, Single छु, Single छु
म त गोबरल्याठ बनी हिन्दछु
म Single छु, Single छु, Single छु
म त गोबरल्याठ बनी हिन्दछु
Say.... ओ.....ओ.....ओ....ओ.....
What do u think of this गोबरल्याठ २ | Mr. D - Gobar Lyath 2 Video ?
إرسال تعليق