तिमी साथ हुँदा (Timi sath huda song lyrics)
तिमी साथ हुँदा सारा संसार
उज्यालो उज्यालो लाग्थ्यो
आ......हा.....हा.....हा.......
आ......हा.....हा.....हा.......
तिमी साथ हुँदा सारा संसार
उज्यालो उज्यालो लाग्थ्यो
नहुँदा तिमी मेरो जिन्दगी नै उजाडियो
तिम्ले देको मायाहरूलाइ
संगाली राखेकोछु
तिम्रो यादहरूले नै
आजसम्म बाँची राखेको छु
आज गाउँछु तिम्लाई सम्झी एउटा गीत
कसैको प्रित बनोस्
कसैको मीत बनोस्
मायाको जीत बनोस् यो गीत
कसैको प्रित बनोस्
कसैको मीत बनोस्
मायाको जीत बनोस् यो गीत
भिजेको कागज बनेको छ जीवन मेरो
न त कोर्न नै मिल्छ, न जलाउन
पापी आँखा लाग्यो दैवको
न त मर्न नै सक्छु न भुलाउन
बितेका ति पलहरूमा यो मन भुलाइ
तिमीले देखेका सारा सपनाहरू सजाइ
आज गाउँछु तिम्लाई सम्झी एउटा गीत
कसैको प्रित बनोस्
कसैको मीत बनोस्
मायाको जीत बनोस् यो गीत
कसैको प्रित बनोस्
कसैको मीत बनोस्
मायाको जीत बनोस् यो गीत
ना....ना.....ना......हे....हे.....
ना....ना.....ना......हे....हे.....
ना....ना.....ना......हे....हे.....
चलचित्र:- अनुराग
स्वर:- प्रताप दास
शब्द:- सत्यराज SRC
संगीत:- सरोज पोखरेल
रचना:- उदयराज पौडल
Mixing: Sajan Shah
Audio: Opera Tunes
Recording Studio: A One Musician
إرسال تعليق