गीत: - परानै दिन्छु
स्वर:- मेलीना राई, हरी लम्साल
शब्द:- प्रलाद शाह
संगीत:- हरी लम्साल
Arrange: Rikesh Gurung
Recordist: Rajababu Chaudhary & Ajay Karki
Mixing : Chandra Chaudhary
Mastering: Prakash Mishra
Studio: Acoustic, Naxal, Kathmandu
Recordist: Rajababu Chaudhary & Ajay Karki
Mixing : Chandra Chaudhary
Mastering: Prakash Mishra
Studio: Acoustic, Naxal, Kathmandu
हाँस भन हाँसी दिन्छु
रोउ भन रोइदिन्छु
हम् हाँस भन हाँसी दिन्छु
रोउ भन रोइदिन्छु
माग तिमी म सँग जे छ
माग तिमी म सँग जे छ
परानै मागे परानै दिन्छु परानै दिन्छु
मुरी र क्विन्टल चाहिँदैन माया
साँचो हो भने चुट्की काफि छ
रोपनी बिघा चाहिंदैन मलाई
रोपनी बिघा चाहिंदैन मलाई
साँँचो हो भने धुर नै काफि छ धुर नै काफि छ
भन्दिन म आकाशको तारा झार भनेर
भन्दिन म सँगै बाँचौं सँगै मरौं भनेर
मलाई तिम्रो न्यानो मायै काफि छ
मलाई तिम्रो यो पल नै काफि छ
जाउ भन गइदिन्छु
आउ भन आइदिन्छु
माग तिमी म सँग जे छ
माग तिमी म सँग जे छ
परानै मागे परानै दिन्छु परानै दिन्छु
मुरी र क्विन्टल चाहिँदैन माया
साँचो हो भने चुट्की काफि छ
रोपनी बिघा चाहिंदैन मलाई
रोपनी बिघा चाहिंदैन मलाई
साँँचो हो भने धुर नै काफि छ धुर नै काफि छ
आँखामा मात्र हैन मनभित्र सजाकी छु
शिरैमनथी हात राखी कसम पनि खाकी छु
त्यो मनमा कतै मलाई लुकाइदेउ
हिरामोती हैन साँचो माया देउ
जित भन जितीदिन्छु
हार भन हारीदिन्छु
माग तिमी म सँग जे छ
माग तिमी म सँग जे छ
परानै मागे परानै दिन्छु परानै दिन्छु
मुरी र क्विन्टल चाहिँदैन माया
साँचो हो भने चुट्की काफि छ
रोपनी बिघा चाहिंदैन मलाई
रोपनी बिघा चाहिंदैन मलाई
साँँचो हो भने धुर नै काफि छ धुर नै काफि छ
إرسال تعليق