Artist- Neetesh Jung Kunwar
Album- Alter
Instrumentation- Manzil Bikram KC/Neetesh
Audio Production- Manzil Bikram KC
(Katjazz Studio)-KJC
Album- Alter
Instrumentation- Manzil Bikram KC/Neetesh
Audio Production- Manzil Bikram KC
(Katjazz Studio)-KJC
आज मनको कुरा तिमीलाई केही भन्नु छ
संगालेर साँची राखेको माया यो दिनु छ
आज मनको कुरा तिमीलाई केही भन्नु छ
संगालेर साँची राखेको माया यो दिनु छ
यो सोचमा तिमी छौ, तिमी छौ, तिमी छौ
यो मुटुमा तिमी छौ, तिमी छौ, तिमी छौ
तिम्रो आकृति कोरेर यो मन सजाको छु
तिम्रो मुस्कान हेर्नलाइ सधैँसधैँ तड्पेको छु
तिम्रो आकृति कोरेर यो मन सजाको छु
तिम्रो मुस्कान हेर्नलाइ सधैँसधैँ तड्पेको छु
तिमीलाई एकपल नदेख्दा मेरो मन आतिन्छ
यो सोचमा तिमी छौ, तिमी छौ, तिमी छौ
यो मुटुमा तिमी छौ, तिमी छौ, तिमी छौ
फिक्का थियो मन मायाले रङ्गाइदियौ
तिम्रो न्यानो साथले यो मन भरिदियो
फिक्का थियो मन मायाले रङ्गाइदियौ
तिम्रो न्यानो साथले यो मन भरिदियो
यो सोचमा तिमी छौ, तिमी छौ, तिमी छौ
यो मुटुमा तिमी छौ, तिमी छौ, तिमी छौ
إرسال تعليق