चलचित्र: ए मेरो हजुर ३
गीत: CHEAT DAY
Vocal: Prabisha Adhikari
Arrange: Uday Raj Poudel
Music/Lyrics: Pratik Poudel
Mixing: HBN Kismat
Arrange: Uday Raj Poudel
Music/Lyrics: Pratik Poudel
Mixing: HBN Kismat
आज life बाट Cheat Day भो मेरो, उसलाई भेटेकोले,
आज strife बाट Cheat Day भो मेरो, उसलाई भेटेकोले,
आज ८ बर्से आर्यालाई भेटे, उस्लाई भेटेकोले,
आज ऐनालाई समझेछु फेरी, उसलाई भेटेकोले,
गुनगुनाए गाना यो, सुमसुमाए गाला यो,
अल्मलियो पाउ-ढल्मलियो- मनै मेटियो!
टुल्टोलाए भित्तामा, सम्झी उसलाई सित्तैमा,
उसको लागि मनले, मनको मन्दिरनै खोल्दियो!
भमरा मनमा भुर्भुर उड्न थाले, उसलाई भेटेकोले।
आज लाईफ बाट Cheat Day भो मेरो, उसलाई भेटेकोले,
नभिजी आए मुसल्धारे पानीमा, छाता उसको ल्याए,
मिठो यो काहानीमा लाग्यो लैलालाई मैले नै जिते, जब उसँग दुई क्ष्यन बिते,
आँखा त्यो बन्द थ्यो, मुस्कान मन्द थ्यो, उसको सुगन्ध त्यो, मुटु झसँग भो ,
उसलाई भेटेकोले,
आँखाको knife बाट murder भो मेरो, उसलाई भेटेकोले,
आज लाईफ बाट Cheat Day भो मेरो, उसलाई भेटेकोले,
सपना बनाए उसैलाई सम्झेर, नम्बर उसको ल्याए आफ्नो यो मन देर,
छातीमा नाम नि उसको सजाए, बर्खामा ग्रिश्म को गर्मी बोकी आएँ।
हात लाए जो फोन मा, tickle तनमा,
के सोचिराहोला, उसले नि मनमा, मलाई भेटेकोले।
बादलमा महलहरु बन्न थाले मेरो, उसलाई भेटेकोले,

إرسال تعليق