तिमी मेरी हौ प्रिये (Timi mero hau priye)

Song: "Timi meri hau priye"
Vocal/Music: Kamal Khatri
Lyrics: Bhojraj Khatiwada
Arrange: Rikesh Gurung
जब म सम्झन्छु तिमीलाई
मनमा बहन्छ मिठो भावना
जब म कल्पिन्छु तिमीलाई
मनमा फैलिन्छ मिठो चाहाना
तिमी मेरी हौ प्रिये
तिमी मेरी हौ प्रिये
तिमी मेरी हौ प्रिये
तिमी मेरी हौ प्रिये

हो.....हो.....

बिहानी घामको किरणसरी
मेरो हर बिहानीमा तिमी उदाउँछौ
रातको गहिरो निदमा पनि
मेरो हर सपनाभरि तिमी छाउँछौ
मेरो हरपलमा तिमी
हर क्षणमा तिमी मेरी हौ प्रिये
तिमी मेरी हौ प्रिये
तिमी मेरी हौ प्रिये
तिमी मेरी हौ प्रिये



गोधुली साँझको बहार बनी
मेरो हर गोधुलीमा तिमी आउँदछौ
बसन्त यामको सुवास छरी
मेरो हर बिपना भरि तिमी छाउँछौ
मेरो हर कणमा तिमी हर धड्कनमा
तिमी मेरी हौ प्रिये
तिमी मेरी हौ प्रिये
तिमी मेरी हौ प्रिये
तिमी मेरी हौ प्रिये


जब म सम्झन्छु तिमीलाई
मनमा बहन्छ मिठो भावना

Post a Comment

أحدث أقدم