चलचित्र:- ए मेरो हजुर ३
Vocal: Pratap Das
Lyrics: Rabi Malla
Music: Kalyan Singh
Arrange: Udayraj Paudel
Mixing/Recordist: HBN Kismat
Studio: Raaga Studio
Lyrics: Rabi Malla
Music: Kalyan Singh
Arrange: Udayraj Paudel
Mixing/Recordist: HBN Kismat
Studio: Raaga Studio
सत्य भन्छु तिमी भए सास चल्छ मेरो
हाँसीखुसी दिन अनि रात ढल्छ मेरो
तिमी टाढा भयौ भने टुट्छ खुसीहरू
तिमी बाहेक कोही पनि सोच्दिन म अरू
सोच्दिन अरू
ए मेरो हजुर
ए मेरो हजुर
जरुरी थियो जिन्दगीलाइ तिमीजस्तो साथी
मनको कुरा बुझिदिने तिमी कति जाति
हो.....
जरुरी थियो जिन्दगीलाइ तिमीजस्तो साथी
मनको कुरा बुझिदिने तिमी कति जाति
तिमी टाढा भयौ भने टुट्छ खुसीहरू
तिमी बाहेक कोही पनि सोच्दिन म अरू
सोच्दिन अरू
ए मेरो हजुर
ए मेरो हजुर
सत्य भन्छु तिमी भए सास चल्छ मेरो
हाँसीखुसी दिन अनि रात ढल्छ मेरो
तिमी टाढा भयौ भने टुट्छ खुसीहरू
तिमी बाहेक कोही पनि सोच्दिन म अरू
सोच्दिन अरू
ए मेरो हजुर
ए मेरो हजुर
हो हो हो.....
إرسال تعليق