Album : SHIVALAYA
Singer : Shiva Pariyar
Lyrics :Rabi Adhikari
Compose:Shiva Pariyar
Music Arrange:Uday Raj Paudel
Mixed & Mastered : Maheswor Man Rajbhandari
Recorded at Studio Soundmill
Singer : Shiva Pariyar
Lyrics :Rabi Adhikari
Compose:Shiva Pariyar
Music Arrange:Uday Raj Paudel
Mixed & Mastered : Maheswor Man Rajbhandari
Recorded at Studio Soundmill
जो सँग छौ आज धेरै माया गरोस्
मेरो भागको खुशी तिमीलाई मिलोस्
जो सँग छौ आज धेरै माया गरोस्
तिम्रो खुशी चाहन्छु म
तिम्लाई धेरै माया गर्छु म
तिम्रो भागमा सुख धेरै होस्
मेरो यादमा रुन नपरोस्
तिम्रो भागमा सुख धेरै होस्
मेरो यादमा रुन नपरोस्
तिम्रो साथमा रहर साँचे त के भो
तिम्रो यादमा प्रहर काटें त के भो
तिम्लाई पाउने सपना देखें त के भो
आफुलाई भन्दा बढी चाहे त के भो
तिम्रो खुशी चाहन्छु म
तिम्लाई धेरै माया गर्छु म
तिम्रो भागमा सुख धेरै होस्
मेरो यादमा रुन नपरोस्
तिम्रो भागमा सुख धेरै होस्
मेरो यादमा रुन नपरोस्
मलाई छोडि अर्कै रोज्यौ त के भो
तिम्ले बाचा कसम तोड्यो त के भो
मेरो माया तिमीले बुझेनौ त के भो
तिम्ले छोडि टाढा गयौ त के भो
तिम्रो खुशी चाहन्छु म
तिम्लाई धेरै माया गर्छु म
तिम्रो भागमा सुख धेरै होस्
मेरो यादमा रुन नपरोस्
तिम्रो भागमा सुख धेरै होस्
मेरो यादमा रुन नपरोस्
إرسال تعليق