क्रमशः (Kramasha)

Composition/Lyrics/Vocals - Swoopna Suman
Arranger/Recorded By- Firoj Bajracharya
Audio Production - Jyoti Records
धेरै धेरै वर्षपछि आज फेरी
तिमी र म भेटियौ कतै
बोलाए झैँ लाग्यो फेरी जुगौँ जुग पछि
तिम्रा बाटुला आँखाले मलाई
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
न बदलियौ तिमी,तिमी अनि उस्तै नै छु म
सायद समय नै पो हकमा रहेन
समय नै पो हकमा रहेन
हाम्रो समय नै पो हकमा रहेन
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
हो.....ओहो.हो..........


बाँधिएकी छौ तिमी अरूकै अंगालोमा
मेरो पनि हातमा छ हात अरुकै
खुशी छौ तिमी अनि खुशी नै छु म 
तर मन हेर पोल्छ किन कतैकतै 
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
हेर बद्लियौ तिमी अनि बद्लिसके म
हेर बद्लियौ तिमी अनि बद्लिसके म
मेरो भाग्यमा तिम्रो नाम छैन होला
मेरो भाग्यमा तिम्रो नाम छैन होला
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
हो.....ओहो.हो..........

तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै

Post a Comment

أحدث أقدم