Artists: Brijesh Shrestha x Beyond
Compose : Brijesh Shrestha / Beyond
Lyrics: Beyond
Edit : Ness Studio
Sarangi : Hemant kancha Rasaily
Guitar : Beyond
Compose : Brijesh Shrestha / Beyond
Lyrics: Beyond
Edit : Ness Studio
Sarangi : Hemant kancha Rasaily
Guitar : Beyond
बिहान बिहान मेरो फोन किन बजेको
फोन उठाइ हेल्लो भन्ना साथ
सुरु भयो फेरि किचकिच के सारो किचकिच
भन्छौ तिमी त्यो सँग किन बोलेको
अनि म भन्छु मेरो फेसबुक किन खोलेको
अाम्बो किचकिच, फेरि नयाँ किचकिच
म त हाइ भन्दा हेल्लो पनि भन्न नपाउने
तिमी केटाहरूससँग मस्कि मलाई तर्साउने
म बोले चाही flirt, उ बोले चाहिँ साथी
चड्किने गरि हान्छु तेल्लाइ कानको माथि
अाम्बो किचकिच, गिद्दि लाग्दो किचकिच
के सारो किचकिच, फेरि नयाँ किचकिच
अाम्बो किचकिच, गिद्दि लाग्दो किचकिच
के सारो किचकिच, फेरि नयाँ किचकिच
भेट्न मलाई बोलाउदा नि तिमी नआउने
अनि फकाउँदा नि Block me भनि text पठाउने
अाम्बो किचकिच, के सारो किचकिच
अनि जहिले love you भन्दा खेरि कहिले देख्दैनौ
अनि गाली गर्दा साथी चाहिँ लाइ किन सुनाउनु
अाम्बो किचकिच, अाम्बो गिद्दि लाग्दो किचकिच
तिम्रो फोन खोली मैले अस्ति भर्खर देखेको
मेरो फोटो भन्दा झगडाको Screenshot बढी भो
उसको कुरा अर्ति, मेरो चाहिँ गाली
रातो तिम्रा गालामा बजाइदिन्छु ताली
अाम्बो किचकिच, फेरि नयाँ किचकिच
टाउको दुख्दो किचकिच, बुढि तिम्रो किचकिच
अाम्बो किचकिच, गिद्दि लाग्दो किचकिच
के सारो किचकिच, फेरि नयाँ किचकिच
बिहान बिहा ready भएर जान आँटेको
बाउ भन्छ GF सँग तैले किन कारको
अाम्बो किचकिच, बाउसँग किचकिच
बाउलाइ मैले बल्लबल्ल फेरि सम्झाए
अनि आमा भन्छिन् त्यै केटिलाइ बुहारी बनाएस्
अाम्बो किचकिच, आमासँग किचकिच
बाउसँग किचकिच, सबैसँग किचकिच
إرسال تعليق