समय (Samaya)

गीत : समय (सधैँ यस्तै रहन्न यो)
Song:  Samaya (Sadhai Yesatai Rahanna Yo)
Music/Lyrics/Singer: Almoda Rana Uprety
Audio/Video: Rangeet Ballav Uprety
मेरा पाइला, तिमी तिरै मोडिन्छ
मेरा सपना  तिमी तिरै रम्छ
हरेक खुशी, हरेक दुख
सबै पलहरूमा, तिम्रै मात्र धुन छ
समय सँधै यस्तै रहन्न यो
तिम्रो मुस्कान, अँधेेेरो रातमा
आशाको ज्योति हो
भोली फेरी फर्किने छैन यो
खुशी एक्कै छिनको


मेरो भविष्य, तिमी तिरै जोडिन्छ
मेरो गन्तव्य, तिमी तिरै रोकिन्छ
यो कथाको हरेक पानामा
तिमी नै सुरुवात, तिमी नै अन्त्य
समय सँधै यस्तै रहन्न यो
तिम्रो मुस्कान, अँधेेेरो रातमा
आशाको ज्योति हो
भोली फेरी फर्किने छैन यो
खुशी एक्कै छिनको


हरेक प्रार्थनाको, तिमी नै आशीर्वाद
पाएँ सधैँ सँगै इश्वरको उपहार
हरेक प्रार्थनाको, तिमी नै आशीर्वाद
पाएँ सधैँ सँगै इश्वरको उपहार
समय सँधै यस्तै रहन्न यो
तिम्रो मुस्कान, अँधेेेरो रातमा
आशाको ज्योति हो
भोली फेरी फर्किने छैन यो
खुशी एक्कै छिनको
समय सँधै यस्तै रहन्न यो
तिम्रो मुस्कान, अँधेेेरो रातमा
आशाको ज्योति हो
भोली फेरी फर्किने छैन यो
खुशी एक्कै छिनको

Post a Comment

أحدث أقدم