मेरो आँगनीमा
Vocal: Suresh Lama
Lyrics: Ujwal Ghimire
Music: Shambhujeet BaskotaArrange: Rikesh Gurung
Music: Shambhujeet BaskotaArrange: Rikesh Gurung
हम.... हो....हो....ला...ला...ला.....
मेरो आँगनीमा आज जुन उदायो
मेरो आँगनीमा आज जुन उदायो
कहाँबाट आयौ, मिठो धुन आयो
कहाँबाट आयौ, मिठो धुन आयो
भन तिमी को हौ, किन चुपचाप छौ
भन तिमी को हौ, किन चुपचाप छौ
एकफेर हाँसीदेउ, एकफेर बोलीदेउ
नरिसाइदेउ, मुसुक्क हाँसीदेउ
गुमसुम गुमसुम नबस, मनमा के छ पिर
दुनियाँदारी छोड हेरिदेउ म तिर
गुमसुम गुमसुम नबस, मनमा के छ पिर
दुनियाँदारी छोड हेरिदेउ म तिर
चिनेनौ तिमीले आफुलाई सुन्दरी
तिमीमै छ है अमुल्य कस्तुरी
एकफेर हाँसीदेउ, एकफेर बोलीदेउ
नरिसाइदेउ, मुसुक्क हाँसीदेउ
मेरो आँगनीमा आज जुन उदायो
कहाँबाट आयौ, मिठो धुन आयो
कहाँबाट आयौ, मिठो धुन आयो
भन तिमी को हौ, किन चुपचाप छौ
भन तिमी को हौ, किन चुपचाप छौ
एकफेर हाँसीदेउ, एकफेर बोलीदेउ
नरिसाइदेउ, मुसुक्क हाँसीदेउ
एकफेर हाँसीदेउ, एकफेर बोलीदेउ
नरिसाइदेउ, मुसुक्क हाँसीदेउ
إرسال تعليق