Timilai yo mutu upahar diyara janxu | Nepali Gajal | nepali sad gajal
तिमीलाई यो मुटु उपहार, दिएर जादैछु
खुशी भै बस्नु प्रिय् म आँसु, पिएर जादैछु
खुशी भै बस्नु प्रिय् म आँसु, पिएर जादैछु
हारेको छैन प्रिय् जिताउछु तिमी लाई नै
चाँदनी रङ्गमा बुट्टेदार फूल, सिएर जादैछु
चाँदनी रङ्गमा बुट्टेदार फूल, सिएर जादैछु
नदुख्नु प्रिय् नरुनु तिमी,चिन्तामा म जल्दा
रुमानि यादहरु साथ मै,लिएर जादैछु!
रुमानि यादहरु साथ मै,लिएर जादैछु!
إرسال تعليق