Dhoka dine nisturi lai bachera dekhauxu | Nepali and Hindi Status, Shayari
धोका दिने निस्ठुरीलाई बाचेर देखाउछु
मेरो माया कति थियोे' साचेर देखाउछु
मेरो माया कति थियोे' साचेर देखाउछु
माया नाप्ने "⚖" उपकरण आएमा छिट्टै
मुटुको धड्कन समेत जाचेर देखाउछु
मुटुको धड्कन समेत जाचेर देखाउछु
धोका दिएर गएनी तिम्रो घरको बाटो
पन्चेबाजा बजाउदै नाचेर देखाउछु
पन्चेबाजा बजाउदै नाचेर देखाउछु
झ्यालबाट हेर्नू है कस्को जन्ती आयो
भनी छम छमी कम्मर भाचेर देखाउछु
भनी छम छमी कम्मर भाचेर देखाउछु
إرسال تعليق