Relimai


रेलिमाई नगर ख्यालठट्टा, दिलको लाउनु हुदैन, भागबन्डा।
आधी हैन, पुरैनै दिईसकें, तिम्रो पिर मनैमा, लीईसकें।
कोरेको केश छ, धपक्क फेस छ, क्या दामी ग्रेस छ हो।
मुना लोभ्याउन, मदन म आको, क्यारेक्टर नि फ्रेश छ हो।

पाखा पखेरो बाट, डिस्को मा डाकी, मनैमा राखेको।
मन मझेरिबाट, मुटुमा सारी, नाम तिम्रै कोरेको।
यो मायामा तिम्रो, पिरती पर्यो रे।
पर्यो रे, पर्यो रे, पर्यो रे, पर्यो रे, पर्यो रे, पपप पर्यो रे।

रेलिमाई नगर ख्यालठट्टा, दिलको लाउनु हुदैन, भागबन्डा।
आधी हैन, पुरैनै दिईसकें, तिम्रो पिर मनैमा, लीईसकें।

[बोकी मा बोकी, सात घुम्ती नरोकी, लैजाउँला यो काँधैमा।
होकी न होकी, लडाउने पो होकि, पातलोपो छ त त्यो, पाखुरा।]…२
पाखुरा होइन कान्छु, आँट हो चाहिने, अनि माया लाइने हो।
कुरै कुरामा परि, मनलाई यो निखारी, यो मान्छे दाहिने भो।
तिम्रो छायाँमा मेरो, माया पर्यो रे।
पर्यो रे, पर्यो रे, पर्यो रे, पर्यो रे, पर्यो रे, पपप पर्यो रे।

[रेलिमाई नगर ख्यालठट्टा, दिलको लाउनु हुदैन, भागबन्डा।
आधी हैन, पुरैनै दिईसकें, तिम्रो पिर मनैमा, लीईसकें।]…३ 

Post a Comment

أحدث أقدم