Maya Pirati


माया पिरती,पिरती, पिरती।…४

जाउँला माया, साथैमा रोधी नि…२।
नाच्दै गाउँदै, रातमा त्यो, जुनेली।
माया पिरती, हो थेनो शिर माथी।…२

गाउँला माया, साथैमा रोधी नि…२।
नाच्दै गाउँदै, रिसै राग बिर्सिदीइ।
माया पिरती, हो थेनो शिर माथी।…२

[बज्यो मादल, झ्याउरेको तालैमा।
साटौं सुख, दुखलाई बिर्साउन।]…२
दुख नै छ, के गर्नु कर्ममा।
घाँसै काटी दिनबित्छ, गाउँ घरैमा।
जुनिभर सम्झना, साचौं मनभरी।
आजको रातैमा, नाचौ छमछमी।

जाउँला माया, साथैमा रोधी नि…२।
नाच्दै गाउँदै, रातमा त्यो, जुनेली।
माया पिरती, हो थेनो शिर माथी।…२

गाउँला माया, साथैमा रोधी नि…२।
नाच्दै गाउँदै, रिसै राग बिर्सिदीइ।
माया पिरती, हो थेनो शिर माथी।…६ 

Post a Comment

أحدث أقدم