Timi bahek aruko - Phiroj Basnet - Lyrics

तिमी बाहेक अरुको हुने छैन म
तिमी बाहेक अरुलाई छुने छैन म
तिमी मै हराउछु म
तिम्लाई मन पराउछु म
हा हा हा हा हा ........
फेरिएला बाटो फेरिएला समय
मनमा तिम्रो माया फेरिनेछैन
देखाउलान कतिले लोभहरु
देखाउलान कतिले डरहरु
तर पनि अरुलाई हेरिने छैन
हा हा हा .......
भए पनि सॅगै नभए पनि सॅगै
तिम्रै यादमा म बाॅचेको हुन्छु
आउनेछैन कोहि जीवनमा
पाउनेठैन ठाउॅ यो मुटुमा
तिम्रै लागि खुसीहरु साॅचेको हुन्छु
हा हा हा ...........      

Post a Comment

أحدث أقدم