मेरा भावना... :- सूजन गौली

आज फेरि आकाश खस्यो निस्कु कसरी
तिम्ले चुम्दा आँशु खस्यो पुछुँ कसरी। 

भन्न त भन्थ्यौ तिमी मुर्ख म बनीरहे
गयौ केही नभनेरै अब बोलुँ कसरी। 

एक शब्द बोल्थ्यौ भने थिएँ म हाजिर 
आज आई सक्दिन म भनुँ कसरी। 

 नजिक हुंदा पराई सम्झ्यौ तिमीले नै
अब तिम्रो साख्खै पनि बनुँ कसरी।

Post a Comment

أحدث أقدم