Trilok Rana को Timi Aaune Bato Ma

तिमी आउने बाटोमा  फूल रोपी दिएँ तिमी आयिनौ -2
देउरालीमा  कसम खाइ माया लौछु भन्थ्योउ किन लयिनौ - 2

(जिन्दगिका  सारा खुशी तिम्रै लागि साँची राँखे
साँचो माया पाएँ  भनी पल पल बाँची रहेँ) -2
तर तिम्रो माया ले नै जिउदै मार्यो आज तिमी आयिनौ
देउरालीमा  कसम खाइ माया लौछु भन्थ्योउ किन लयिनौ

(मन थिएन भने तिमीले झुटो कसम किन खायोउ
मन हुनेलाई छोडि दियोउ धन हुनेलाई माया दियोउ) -2
आफ्नोलाई नै परै ठानी गयोउ बेग अनी तिमी आयिनौ
देउरालीमा  कसम खाइ माया लौछु भन्थ्योउ किन लयिनौ

तिमी आउने बाटोमा  फूल रोपी दिएँ तिमी आयिनौ -2
देउरालीमा  कसम खाइ माया लौछु भन्थ्योउ किन लयिनौ - 2

Post a Comment

أحدث أقدم