The Edge Band को Mero Aansu

मेरो आसुँ तिमी लाई हाँसो भएछ
मेरो बेथा तिमीलाई कथा भएछ
बिवस्तामा  खुशी थिएँ, तिमी बिना छाती मेरो
कती  पोखे  तिमीसामु समर्पनको मुटु मेरो
खुशीहरु फुल्दै झरे, कल्पनामा धेरै हाँसे
मेरो मुटु घाएल बनियो, आज प्रेमसँग हाँरे
आज प्रेमसँग हाँरे– २

माया दिएँ माया लिएँ  ति अनगिन्ती रहरहरु
एक्लो लाग्यो आज आफ्नै शहर हरु
तिमी फुल्योउ खुशी सँग, म त ओहिलाई जह्री सकेछु
तिमी रहेछौ बिना सितिमा, म त जिउँदै मरी सके छु
खुशीहरु फुल्दै झरे, कल्पनामा धेरै हाँसे
मेरो मुटु घाएल बनियो, आज प्रेमसँग हाँरे
आज प्रेमसँग हाँरे– २

चाहेकै थिएँ, हाम्रा मिलन सफल रहोस्
तर तिमीले, ति कसम भुली दियोउ
एही मेरो सजाय भो, तिमी बाट बिछोडिने
एही मेरो सजाय भो, तिमी बाट टाढा रहने
खुशीहरु फुल्दै झरे, कल्पनामा धेरै हाँसे
मेरो मुटु घाएल बनियो, आज प्रेमसँग हाँरे
आज प्रेमसँग हाँरे– २
हुँ। यहाँ

Post a Comment

أحدث أقدم