ल हेऽऽऽऽऽऽऽऽ
तालको पानी
माछीले खानी
पिरीमसित
जाने कि नजाने
तालको पानी
माछीले खानी
पिरीमसित
जाने कि नजाने *२
हुर्रर्रर्रर्रर्रर्र
अइया अइया अइया अइया
हाँगो नाच्ने वनचरी त
आकाशैको बाजा
जुगौं भयो पिरीम भाको
बल्ल भेटे आज
सुनको औंठी सिलामुन्द्री
साथलिइ आम्ला
बात् त लागे नेपाल जाम्ला
ॠण परे तिरम्ला
हे ऽऽ
तालको पानी
माछीले खानी
पिरीमसित
जाने कि नजाने
तालको पानी
माछीले खानी
पिरीमसित
जाने कि नजाने
हे ऽऽऽऽऽऽऽऽऽऽ
स्बास्स
हुर्रर्रर्रर्र
अइया
सत्य जुगको चुलोचकमा
कलीयुगको सलाई
रातको निंद दिनको सुर्ता
साध्य छैन मलाई
फूलपाती देउरालीलाई
भाकल गरी आएँ
ज्यानको माया पाउँ भनी
कसम मैले खाएँ
हे ऽऽऽऽऽऽऽ
तालको पानी
माछीले खानी
पिरीमसित
जाने कि नजाने
तालको पानी
माछीले खानी
पिरीमसित
जाने कि नजाने *२
स्बास्स स्याबास्स स्याबास्स
हे ऽऽऽऽऽऽऽऽऽऽऽ
हुर्रर्रर्रर्रर्रर्र
ल है ऽऽऽऽऽऽऽऽऽ
स्बास्स
उठ्यो बस्यो उठ्यो
उठ्यो बस्यो उठ्यो
उठ्यो बस्यो
उठ्यो बस्यो
उठ्यो बस्यो
उठ्यो बस्यो
إرسال تعليق