सधैंँ सधैंँ आइ रहन्छ
तिम्रो याद हरो
यो मन एल्कै गुनगुनौछ
अतित का ती धुनहरु
कती तड्पे पर्खि रहेँ
फर्की तिमी आएनौ
बेदनमा गीत कोरे
फर्की तिमी आएनौ
बेदनमा गीत कोरे
सुनिदेउन यो गीत मेरो
अमर रहोस् त्यो प्रीत हाम्रो
हेर्दा हेर्दाइ पारी छितिजलाई
आसुँ खस्छ थाहै नपाई
सक्ने भए फर्कै ल्याउथे म
मेरी माया तिम्रो हात समै
कती तड्पे पर्खि रहेँ
फर्की तिमी आएनौ
बेदनमा गीत कोरे
फर्की तिमी आएनौ
बेदनमा गीत कोरे
सुनिदेउन यो गीत मेरो
अमर रहोस् त्यो प्रीत हाम्रो
(जुनी जुनी तिमी सँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
जुनी जुनी तिमी सँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
तर कहाँ पुग्थ्यो र
सोचे जती सबै )-2
सधैंँ सधैंँ आइ रहन्छ
तिम्रो याद हरो
यो मन एल्कै गुनगुनौछ
अतित का ती धुनहरु
सधैंँ सधैंँ आइ रहन्छ
तिम्रो याद हरो
यो मन एल्कै गुनगुनौछ
अतित का ती धुनहरु
إرسال تعليق