Timi Prati Mero Maya | nepali poem about love | nepali love status fb | nepali status for love

तिमी प्रति मेरा माया | nepali poem about love | nepali love status fb | nepali status for love

nepali poem about love, nepali love status fb, nepali status for love
       nepali status for love | nepali poem about love
जब तिमी पिंडाले रुन्छेउ,
म तिम्रा आँशुहरु पुछिदिनेछु।
जब तिमी संसारदेखी डराउनेछेउ,
म तिम्रोसाथ हुनेछु।
जब तिमीलाई मेरो मायाँ चाहिन्छ,
म मेरो मुटु दिनेछु।
जब तिमी बिरामी पर्नेछेउ ,
म तिम्रो स्याहार्-सुसार गर्नेछु।
तिमीलाई थाहा छ ?
यि मेरा माया तिमी प्रति कहिल्यै सकिने छैनन।
तिमीलाई थाहा छ ?
यि मेराकसमहरु रितुझैं बदलिइनेछैनन।
तिमी एकपल्ट मेरो हृदयको दर्पणलाई चिहाएर हेर,
तिम्रो अभाबमा रगतको आँशुले पोतिएको एउटा मुटु छ,
मेरो मायाँतिमिलाई सदा-सदा सगरमाथाझैं अटल रहनेछ,
मेरो मायाँ प्यसिफिक महासागरझैं सदा-सर्बदा गहिरिएर रहनेछ।
Did u like Timi Prati Mero Maya | nepali poem about love | nepali love status fb | nepali status for love ?

Post a Comment

أحدث أقدم