
संन्सार मा मान रहोस् नयाँ शक्ति।।
एकता गर्दै अघाडी सरौ हामी सबै।।
बिकासको खान रहोस् नयाँ शक्ति।।
देश बिदेसमा छहरीएका दाजु भाई।।
राष्ट्रीयताको गान रहोस् नयाँ शक्ति।।
भ्रस्टाचार गुन्डागर्दी हटाउने एउटै।।
लक्क्षको आवान रहोस् नयाँ शक्ति।।
नयाँ शक्तिको नारा लगाउदै अब।।
नेपालको जान रहोस् नयाँ शक्ति।।
मोहन साउद, , कैलाली
إرسال تعليق