तिम्रो लागी | Nepali Poem about love
![]() |
तिम्रो लागी | Nepali Poem about love |
आज मैले तिम्रो नाममा कलम उठाएँ,
तिम्रो लागी मैले दुईचार शव्द जुटाएँ।
लालुपाते ओठ तिम्रो कमलपत्रे गाला,
बाघको झैँ छिन्या कम्बर मयुरको झैँ चाला।
हातिको सुढ जस्तो हातपाखुरा तिम्रो,
स्वर्गकी परी तिमी मन उडाउने हाम्रो।
नागबेली कपाल तिम्रो मृगनयनि आँखा,
मन्त्रमुग्ध स्वरमा कोईलीको छ भाका।
सुडौल शरीर छ टप्प मीलेको,
पुर्णिमाको चन्द्र झैँ कस्तो खुलेको।
What do u think of तिम्रो लागी | Nepali Poem about love ?
إرسال تعليق