ओ प्याली (Oh Pyali)

गीत:- ओ प्याली
स्वर:- बिक्की कार्की
Sound Design / mixing : Rikesh Gurung
Lyrics / Compose : Bikyy Karki
guitarist : Rikesh Gurung 
Sarangi : Manish Gandharva 
(ल)=र

ओ प्या(ली)
कैले माया लाउने होला
कैले बिहे गर्ने होला
कैले माया लाउने होला
कैले बिहे गर्ने होला
कैले तमी र एउटै
खाटमा पल्टिनी होला, होला

ओ प्या(ली)
तमी उता भात पकाउनु
म यता दाल बसाउँला
तमी उता भात पकाउनु
म यता दाल बसाउँला
मुसुमुसु हाँसीदिनु
सबै दुख बिर्सीदिउँला, दिउँला

ओ प्या(ली)
कैले माया लाउने होला
कैले बिहे गर्ने होला
कैले माया लाउने होला
कैले बिहे गर्ने होला
कैले तमी र एउटै
खाटमा पल्टिनी होला, होला

ओ प्या(ली)


ओ प्या(ली)
एउटा सानो घ(ल) बनाउँला
दुइटा भैंसी पालौंला
एउटा सानो घ(ल) बनाउँला
दुइटा भैंसी पालौला
अस्ट्रेलिया युयस नगएलनी
घलैैैमा बसी देखौंला, खौंला

ओ प्या(ली)
बो(लु) सँगै नाचौंला
बो(लु) सँगै मातौंला
बो(लु) सँगै खेलौंला
बो(लु) सँगै हासम्ला
चालिस कटेसी हैन
बिस पच्चिसमै रमाइदिउँला, दिउँला

ओ प्या(ली)
बो(लु) सँगै नाचौंला
बो(लु) सँगै मातौंला
बो(लु) सँगै खेलौंला
बो(लु) सँगै ताडौंला
चालिस कटेसी हैन
बिस पच्चिसमै रमाइदिउँला, दिउँला

ओ प्या(ली)
कैले माया लाउने होला
कैले बिहे गर्ने होला
कैले माया लाउने होला
कैले बिहे गर्ने होला
कैले तमी र एउटै
खाटमा पल्टिनी होला, होला

ओ प्या(ली)

Post a Comment

Previous Post Next Post