MG रोडैमा (MG Road daima)

चलचित्र: हजार जुनीसम्म
गीत: MG रोडैमा
► Singer: Rajan Raj Siwakoti, Melina Rai
►Music / Lyrics: Rajan Raj Siwakoti
► Arranger : Rajan Ishan
► Mixing / Mastering : Shyam Shwayat
► Recordist : Kamal Rasaili
आ...... आ.......
लाग्दैन धुलो गोडैमा हो....
लाग्दैन धुलो गोडैमा
लाग्दैन धुलो गोडैमा
लाग्दैन धुलो गोडैमा
लाग्दैन धुलो गोडैमा

खिरिलो कम्मर, चौबन्दि चोली, निधारमा टिकी टिलिक्कै
गाजलु आँखा झिमिक्क पार्दै भुइँतिर हेर्यौ पिलिक्कै
MG रोडैमा
लाग्दैन धुलो गोडैमा
MG रोडैमा नि लै लै
लाग्दैन धुलो गोडैमा
MG रोडैमा

सिक्किमे ठिटो, बोली त मिठो, खहरे हौ कि झरना
देखेर मेरो रुपको जादु जाला है तिम्रो परान
MG रोडैमा
लाग्दैन धुलो गोडैमा
MG रोडैमा नि लै लै
लाग्दैन धुलो गोडैमा
MG रोडैमा



डाँडा र काँडा देउराली भन्ज्याङ फुल फुल्यो कान्छि रिटिक्कै
डाँडा र काँडा देउराली भन्ज्याङ फुल फुल्यो कान्छि रिटिक्कै
यत्तिकै राम्रो त्यो ठाउँ हाम्रो त्यै माथि तिमी चिटिक्कैै
MG रोडैमा
लाग्दैन धुलो गोडैमा
MG रोडैमा नि लै लै
लाग्दैन धुलो गोडैमा
MG रोडैमा

माया त चोखो हो भने कान्छा हत्केला फिँजाइ थापौंला
माया त चोखो हो भने कान्छा हत्केला फिँजाइ थापौंला
हजारौ जुनी सपनी लै लै मुटुमा सजाइ राखौंला
MG रोडैमा
लाग्दैन धुलो गोडैमा
MG रोडैमा नि लै लै
लाग्दैन धुलो गोडैमा
MG रोडैमा




ल...ला...ल...ला....



बत्तिसै दन्त खोलेर हाँस्यौ मन खायो सानु कटक्कै
बत्तिसै दन्त खोलेर हाँस्यौ मन खायो सानु कटक्कै
के जादु गर्यौ छोडेर जान मान्दैन मन पटक्कै
MG रोडैमा
लाग्दैन धुलो गोडैमा
MG रोडैमा नि लै लै
लाग्दैन धुलो गोडैमा
MG रोडैमा

दैवले देको भाग्यले पाको छेकेर हजुर छेकिन्न
दैवले देको भाग्यले पाको छेकेर हजुर छेकिन्न
आँखामा तस्बिर छापिएपछि मेटेर हजुर मेटिन्न
MG रोडैमा
लाग्दैन धुलो गोडैमा
MG रोडैमा नि लै लै
लाग्दैन धुलो गोडैमा
MG रोडैमा नि लै लै
लाग्दैन धुलो गोडैमा
MG रोडैमा

Post a Comment

Previous Post Next Post