Song: Ghamko Chhaya "घामको छायाँ"...
Singer: Melina Rai, Laxman Magar
Lyrics: Ramesh Bohora
Music: Minprakash Oli
Arrange: KB Bhandari
Singer: Melina Rai, Laxman Magar
Lyrics: Ramesh Bohora
Music: Minprakash Oli
Arrange: KB Bhandari
कहाँ हरायो न्याउली चरी बनै सुन्य पारेर, बनै सुन्य पारेर
मुर्छा परि रुन्छे साथी मायामा हारेर
घामको छायाँ हे माया
घामको छायाँ हे माया
घामको छायाँ हे माया, नहुने गैरीमा नहुने गैरीमा
कसलाई रहर हुन्छ रिमै आँसुमा तैरिन, आँसुमा तैरिन

सप्तरङ्गी इन्द्रेणीको धरतीमा छायाँ भो, धरतीमा छायाँ भो
छियाछिया पार्छ मुटु यो कस्तो माया हो, घामको छायाँ हे माया
घामको छायाँ हे माया
घामको छायाँ हे माया, नहुने गैरीमा नहुने गैरीमा
कसलाई रहर हुन्छ रिमै आँसुमा तैरिन, आँसुमा तैरिन
घामको छायाँ हे माया
घामको छायाँ हे माया, नहुने गैरीमा नहुने गैरीमा
कसलाई रहर हुन्छ रिमै आँसुमा तैरिन, आँसुमा तैरिन
कलेजीको कुनाकुना पिरती पलाउने, पिरती पलाउने
कस्तो माया दियौ मलाई दुनिया भुलाउने, घामको छायाँ हे माया
घामको छायाँ हे माया
घामको छायाँ हे माया, नहुने गैरीमा नहुने गैरीमा
कसलाई रहर हुन्छ रिमै आँसुमा तैरिन, आँसुमा तैरिन
घामको छायाँ हे माया
घामको छायाँ हे माया, नहुने गैरीमा नहुने गैरीमा
कसलाई रहर हुन्छ रिमै आँसुमा तैरिन, आँसुमा तैरिन
मिर्मिरे घामले पनि भुल्छ किन मलाई, भुल्छ किन मलाई
कतिन्जेल बाँचुम्ला र यो आत्मा जलाइ, घामको छायाँ हे माया
घामको छायाँ हे माया
घामको छायाँ हे माया, नहुने गैरीमा नहुने गैरीमा
कसलाई रहर हुन्छ रिमै आँसुमा तैरिन, आँसुमा तैरिन
घामको छायाँ हे माया
घामको छायाँ हे माया, नहुने गैरीमा नहुने गैरीमा
कसलाई रहर हुन्छ रिमै आँसुमा तैरिन, आँसुमा तैरिन
गाईको बाच्छि खोली झर्यो तिर्खा मेटाउनलाई, तिर्खा मेटाउनलाई
मनले सँधै जिद्दी गर्छ तिम्लाई भेटाउनलाई, घामको छायाँ हे माया
घामको छायाँ हे माया
घामको छायाँ हे माया, नहुने गैरीमा नहुने गैरीमा
कसलाई रहर हुन्छ रिमै आँसुमा तैरिन, आँसुमा तैरिन
घामको छायाँ हे माया
घामको छायाँ हे माया, नहुने गैरीमा नहुने गैरीमा
कसलाई रहर हुन्छ रिमै आँसुमा तैरिन, आँसुमा तैरिन
कलो बादल घुम्झ किन जुन तारा छेकेर, जुन तारा छेकेर
रुँदै थिए म गयौ माया छोटपत्र लेखेर, घामको छायाँ हे माया
घामको छायाँ हे माया
घामको छायाँ हे माया, नहुने गैरीमा नहुने गैरीमा
कसलाई रहर हुन्छ रिमै आँसुमा तैरिन, आँसुमा तैरिन
घामको छायाँ हे माया
घामको छायाँ हे माया, नहुने गैरीमा नहुने गैरीमा
कसलाई रहर हुन्छ रिमै आँसुमा तैरिन, आँसुमा तैरिन
एउटै रथको दुइटा पाङ्ग्रा जोडेर छुटायौ, जोडेर छुटायौ
आत्मघाती पिरतीले धरधरी रुवायो धरधरी रुवायो, घामको छायाँ हे माया

Post a Comment