डुली डुली (Duli Duli)

चलचित्र:- यात्रा:चलचित्र
गीत:- डुली डुली
Lyrics - Divesh Upreti / Pratick Paudel
Music - Kobid Bazra / Pratick Paudel
Singer: Melina Rai

Instruments 
Dhimay - Robish Shrestha
Sound Effect Percussions - Merit Maharjan
Tungna, Sarangi - Kobid Bazra

On Screen Musicians

Sarangi - Kobid Bazra
Keyboard - Kriti Nepali
Guitar - Shardool Shrestha
Dhimay - Rupesh Maharjan
Nagara - Manu Maharjan
Sound Effect Percussions - Sabin Shrestha
Mixed/Mastered : Kobid Bazra

डुली डुली सयर गरी
रमाउँछौ तिमी मनभरी
सानो सानो गुनासो लिइ आएका
मनका बिकारलाइ त्यागेर फेरी
गहकिला कथाहरू फिजाउँदै
खुशीका आँसुले आँखा भिजाउँदै
आइदेउ तिमी अलि जिस्किदै
मन भरिको त्यो माया पस्किदै
आइदेउ तिमी अलि जिस्किदै
आइदेउ तिमी अलि जिस्किदै



ठुलिठुली सानीसानी
मनैदेखि आफुलाई राम्री मानी
मनैदेखि उर्लिएर आएका
मिठामिठा कुरालाई शब्दलेे बेरी
मन मिल्ने संगीलाइ रिझाउँदै
बैशालु ति मुटुलाई बिझाउँदै
आइदेउ तिमी अलि जिस्किदै
मुस्काइ थोरैथोरै मस्किदै
आइदेउ तिमी अलि जिस्किदै
आइदेउ तिमी अलि जिस्किदै
आइदेउ तिमी अलि जिस्किदै


जिवनको यात्रामा अल्झेको पात्र म
यो यात्रा सर्वस्व तिमीलाई
गोरेटोमै सुम्पिदिएँ
आइदेउ न फर्केर बरु गाना यो तिम्लाई भो
मुल्य के नै रह्यो बिना तिम्रो मायाको
हम् हो...

आइदेउ न फर्केर बरु गाना यो तिम्लाई भो
मुल्य के नै रह्यो बिना तिम्रो मायाको
हो........

Post a Comment

Previous Post Next Post