Song: Badmash... "बदमास"
Vocal: Shiva Pariyar
Music/Arrange: Binay K2
Mixing/Mastering: Ashok Maharjan
Audio: Aarohi Entertainment
Vocal: Shiva Pariyar
Music/Arrange: Binay K2
Mixing/Mastering: Ashok Maharjan
Audio: Aarohi Entertainment
कहिले छोइदिउँ जस्तो लाग्छ
कहिले रोइदिउँ जस्तो लाग्छ
कहिले छोइदिउँ जस्तो लाग्छ
कहिले रोइदिउँ जस्तो लाग्छ
घरी सताउँ जस्तो लाग्छ
फेरी मनाउँ जस्तो लाग्छ
किन तिमीलाई यति खास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो माया माया मायाले मलाई बदमास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो आँखामा गाजल म आँफै लगाईदिन्छु
तिम्रो चुल्ठोमा मायाको गुँरास फुलाइदिन्छु
तिम्रो आँखैमा गाजल म आँफै लगाईदिन्छु
तिम्रो चुल्ठोमा मायाको गुँरास फुलाइदिन्छु
तिम्रो सुन्दरताले मलाई दास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो माया माया मायाले मलाई बदमास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो केशबाट सुगन्ध चोरीसके मैले
तिम्रो तस्वीर मुटुभरि कोरीसके मैले
तिम्रो केशबाट सुगन्ध चोरीसके मैले
तिम्रो तस्वीर मुटुभरि कोरीसके मैले
अकबरी सुनमा सुवास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो माया माया मायाले मलाई बदमास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
तिम्रो मायाले मलाई बदमास बनायो
Post a Comment