Timi mero zindagi ma aunu timro kasur thiyo | Nepali Shayari | Hindi Status, Shayari
तिमी मेरो जिन्दगीमा आउनु तिम्रो कसुर थियो....
तिमिसंग दिल लगाएर माया गर्नु मेरो कसुर थियोे .....
तिमी आएको थियोे केही पलको लागि,
तर तिमिलाई जिन्दगी सम्झिनु मेरो कसुर थियो....
तिमिसंग दिल लगाएर माया गर्नु मेरो कसुर थियोे .....
तिमी आएको थियोे केही पलको लागि,
तर तिमिलाई जिन्दगी सम्झिनु मेरो कसुर थियो....
Post a Comment