चलचित्र: जात्रै जात्रा
गीत: माया पिरिम
शब्द: लेखु सहयात्री
गीत: माया पिरिम
शब्द: लेखु सहयात्री
संगीत: कृष्ण भारद्वाज
गायक: निशान भट्टराई, मनिशा पोख्रेल
Mixing: Shyamshwet Rasaili
Arrange: Rikesh Gurung "Keys"
Mixing: Shyamshwet Rasaili
Arrange: Rikesh Gurung "Keys"
गर्मीलाइ fan हजुर, जाडोलाइ हिटर
तिम्रो मेरो ज्यानको दुरी किन सयौं मिटर
गर्मीलाइ fan हजुर, जाडोलाइ हिटर
तिम्रो मेरो ज्यानको दुरी किन सयौं मिटर
एक एक जोडे दुइ, आखिर कुरो उही
हे एक एक जोडे दुइ, आखिर कुरो उही
लाइदेउ माया पिरिम
अरुलाई दिन्न जोवन तिम्लाई फिरिमा
लाइदेउ माया पिरिम
अरुलाई दिन्न जोवन तिम्लाई फिरिमा
माझी दाइको जालै हजुर शिकारीको बन्दुक
पिरतीले भरिदेउ न यो दिलैको सन्दुक
हे माझी दाइको जालै हजुर शिकारीको बन्दुक
पिरतीले भरिदेउ न यो दिलैको सन्दुक
एक एक जोडे दुइ, आखिर कुरो उही
हे एक एक जोडे दुइ, आखिर कुरो उही
लाइदेउ माया पिरिम
अरुलाई दिन्न जोवन तिम्लाई फिरिमा
लाइदेउ माया पिरिम
अरुलाई दिन्न जोवन तिम्लाई फिरिमा
फिरिमा फिरिमा माया फिरिमा
फिरिमा फिरिमा माया फिरिमा
मोही पारे घिउ लाग्छ, घिउ खाए जीउ
मोही पारे घिउ लाग्छ, घिउ खाए जीउ
आँखै चिम्ली लाग्छ तिम्लाई ज्यानै दिउँदिउँ
हे आँखै चिम्ली लाग्छ तिम्लाई ज्यानै दिउँदिउँ
चोखो माया लाउन पाए खाम्ला ढिंडो आटो
चोखो माया लाउन पाए खाम्ला ढिंडो आटो
तिमी चलाउ जीवन गाडी मै देखाम्ला बाटो
हे तिमी चलाउ जीवन गाडी मै देखाम्ला बाटो
घडिभीत्र सुइ, आखिर कुरो उही
हे घडिभीत्र सुइ, आखिर कुरो उही
लाइदेउ माया पिरिम
अरुलाई दिन्न जोवन तिम्लाई फिरिमा
लाइदेउ माया पिरिम
अरुलाई दिन्न जोवन तिम्लाई फिरिमा
जाने राजी लाने राजी छोडि आउँछु माइत
जाने राजी लाने राजी छोडि आउँछु माइत
सजाउ डोली, बोलाउ बाजा केलाइ हेर्छौ साइत
हे सजाउ डोली, बोलाउ बाजा केलाइ हेर्छौ साइत
काँधै डोली, मनै बाजा जन्ती किन चाहियो
काँधै डोली, मनै बाजा जन्ती किन चाहियो
सोचे जस्तो राजकुमारी आजकै दिन पाइयो
हे सोचे जस्तो राजकुमारी आजकै दिन पाइयो
आइदेउ मेरो बुइ, पुर्याइदिम्ला उहीँ
आइदेउ मेरो बुइ, पुर्याइदिम्ला उहीँ
लाइदेउ माया पिरिम
अरुलाई दिन्न जोवन तिम्लाई फिरिमा
लाइदेउ माया पिरिम
अरुलाई दिन्न जोवन तिम्लाई फिरिमा
लाइदेउ माया पिरिम
अरुलाई दिन्न जोवन तिम्लाई फिरिमा
लाइदेउ माया पिरिम
अरुलाई दिन्न जोवन तिम्लाई फिरिमा
फिरिमा फिरिमा माया फिरिमा
फिरिमा फिरिमा माया फिरिमा
Post a Comment