जिन्दगी नै भन्दिन (Jindagi nai bhandina)

जिन्दगी नै भन्दिन
चलचित्र:- ए मेरो हजुर ३
स्वर:- सुगम पोख्रेल, प्रबिशा अधिकारी
शब्द:- एक नारायण भण्डारी
संगीत:- आशिष अविरल
मिक्सिङ:- HBN Kismat
तिमी बिनाको जिन्दगी

तिमी बाहेक बिताएका दिनहरू, मेरो उमेरमा जोड्दिन
तिमी बाहेक कटाएका पलहरू, मेरो आयुमा गन्दिन
तिमी बाहेक बिताएका दिनहरू, मेरो उमेरमा जोड्दिन
तिमी बाहेक कटाएका पलहरू, मेरो आयुमा गन्दिन
किनकि किनकि
तिमी बिनाको जिन्दगी
जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
तिमी बिनाको जिन्दगी
जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन




तिमी नभए जहाँको त्यही रोकिन्छ समय
प्रलय हुन्छ संसारै मेरो चल्दैन हृदय
तिमी नभए जहाँको त्यही रोकिन्छ समय
प्रलय हुन्छ संसारै मेरो चल्दैन हृदय
फुटेको घैला सरी हुन्छ
बैरि कै कठैबरी हुन्छ
तिमी बिनाको जिन्दगी
जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
तिमी बिनाको जिन्दगी
जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन

हाम्रो भेट कहिले नभाको भए के देख्थे सपनी
तिम्रो नाम मैले नसुन्या भए कस्को नाम जपने
हाम्रो भेट कहिले नभाको भए के देख्थे सपनी
तिम्रो नाम मैले नसुन्या भए कस्को नाम जपने
सम्झनै रित्तोरित्तो हुन्थ्यो 
कल्पनै निस्तोनिस्तो हुन्थ्यो
तिमी बिनाको जिन्दगी
जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
म जिन्दगी नै भन्दिन
म जिन्दगी नै भन्दिन
म जिन्दगी नै भन्दिन
जिन्दगी नै भन्दिन
म जिन्दगी नै भन्दिन

Post a Comment

Previous Post Next Post