तिमी बदलिएछाै... :- साइमाेन ठाडा मगर | Timi badaliechau | Nepali gazal

तिमी बदलिएछाै... :- साइमाेन ठाडा मगर | Timi badaliechau | Nepali gazal

तिम्राे अानी बदलिएछ बानी बदलिएछ
पुरानाे त्याे शैलीकाे कुराकानी बदलिएछ।

एकान्तमा बस्न रूचाउँछाै रे एकल भएर
नित्य कामलार्इ साँझ बिहानी बदलीएछ।

अन्तिम सम्म हुन्छ भन्थ्याै त खाेपेकाे निशानी
जीवन भरिकाे तिम्राे निशानी बदलिएछ।

तिम्रै काखमा जुनी बिताउँछु भन्नेकाे अाज
साहारा लागाउने त्याे सिरानी बदलीएछ।

लैला र मज्नुकाे जाेडी जस्तै भन्ने बैमानीकाे
कथा लेखिने मायाकाे कहानी बदलीएछ।

Post a Comment

Previous Post Next Post