Dhama dham baja | Nepali and Hindi Status, Shayari | Nepali funny quotes

धुम धाम बाजा बजाएर लान्छु मस्त सङ्ग जन्ती नचाएर लान्छु गरिब ~
भनी हेला नगर मलाइ भएभर्को गहना लगाएर लान्छु मान्छौ ~
भने प्रिय हत्तार गर्दिन घरका कामहरु सघाएर लान्छु मेरा ~
केही गल्ती भए भन बरु सबै गल्ती हरु सचाएर लान्छु यति गर्दापनि मानिनौ भने तिमी म त जबर जस्ती भगाएर लान्छु
😂

Post a Comment

Previous Post Next Post