हजुरहरूको चाहनामा मेरो जिवन यस सुन्दर संसारमा आमन्त्रण गर्ने मेरो आमा बुबा ! बुबाको एक बुँद त्यो विर्य कतै खेर गएको भए आमाले आफ्नो मृत्यु वरण सम्म हुन सक्ने त्यो प्रशव पिडा हाँसी हाँसी स्वीकार नगरेको भए के मेरो जन्म संभव हुन्थ्यो ? पक्कै हुने थिएन ! हजुरहरूको सन्तानको हुन पाएकोमा म शौभाग्यशाली ठान्छु । […]
The post कृतज्ञ छु appeared first on Dubulki.com.
Post a Comment