Uday Sotang को Aaja Timro Kura Chalyo

हेय्।।।।न।।।।।।।न।।
आज तिम्रो कुरा चल्यो
मुटु भित्र छुरा चल्यो
बल्ल बल्ल भरेको घाऊ मा
फेरी नयाँ चिरा पर्‍यो
आज तिम्रो कुरा चल्यो
मुटु भित्र छुरा चल्यो

रमितेको घुइचो थियो
चिना जाना पनि थियो
तेही भिडमा तिम्रो रूपको
नचाहिदो  चर्चा चल्यो

आज तिम्रो कुरा चल्यो
मुटु भित्र छुरा चल्यो
बल्ल बल्ल भरेको घाऊ मा
फेरी नयाँ चिरा पर्‍यो
आज तिम्रो कुरा चल्यो
जु जु जु।।।।।।

आफ्नो आफ्नो भाग्य रहेछ
सुख पाउनु  दु:ख पाउनु
तिम्रो भागमा कुन्नी के छ
मेरो भागमा पिडा पर्‍यो

आज तिम्रो कुरा चल्यो
मुटु भित्र छुरा चल्यो
बल्ल बल्ल भरेको घाऊ मा
फेरी नयाँ चिरा पर्‍यो
आज तिम्रो कुरा चल्यो

Post a Comment

Previous Post Next Post