The Uglyz को Audai Jadai

तिम्रो न्यानोअँगालोको माया, सधैं रही रहोस्
तिम्रो जीवन, सधैं सधैं भरी, फली फुली रहोस्
तिम्रो न्यानोअँगालोको माया, सधैं रही रहोस्
तिम्रो जीवन, सधैं सधैं भरी, फली फुली रहोस्

मन त छैन, तिमी बाट टाढा हुन,विवस्ता अनौठो
तिम्रो मेरो बिच धेरै कुरा छन, निकै नै अप्ठेरो

आउँदै जाँदै गर्नु यो जीवन मा
कतै टाढा नहोस् तिमी
जीवन का धेरै मोडहरुमा, नबिर्सी दिनु भनी

आउँदै जाँदै गर्नु यो जीवन मा
कतै टाढा नहोस् तिमी
जीवन का धेरै मोडहरुमा, नबिर्सी दिनु भनी

आउँदै जाँदै गर्नु यो जीवन मा
कतै टाढा नहोस् तिमी
जीवन का धेरै मोडहरुमा, नबिर्सी दिनु भनी

आउँदै जाँदै गर्नु यो जीवन मा
कतै टाढा नहोस् तिमी
जीवन का धेरै मोडहरुमा, नबिर्सी दिनु भनी

Post a Comment

Previous Post Next Post