HomeNepali Gajal मुस्किल छ... ? :- साइमोन ठाडा मगर Naresh September 26, 2016 0 सबको नजरमा आज प्यार भेटियोमन मिल्ने दौंतरी खास चार भेटियो।आफ्नै धुनमा हुन्थे सारा संसार यहाँहेल्लो हाई गर्नेहरु लगातार भेटियो।सोच्थे सबै, मात्र निभाउदैछन् भूमिकासच्चा मनले गला मिल्ने यार भेटियो।दिन उस्तै हुन्छन् रबि देखि शनि सम्मपैलो पटक छुट्टै खाले बार भेटियो। You Might Like View all
Post a Comment