गजल गायन-अब जिन्दगीको उठी बास उठ्ला (राम शरण श्रेष्ठ)

गजल गायन-अब जिन्दगीको उठी बास उठ्ला
रचना, लय र गायन
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।
Ghazal
Aba Jindagiko Uthibas Uthala
Uta Doli Uthda Yata Las Uthala
Lyric, Music and Vocal
Ram Sharan Shrestha

अब जिन्दगीको उठी बास उठ्ला
उता डोली उठ्दा यता लास उठ्ला
..
आज सरिर बाट मुटु चुँडी लगे
धड्कन सँगै मेरो अब स्वास उठ्ला
..
कुनै दिन त भए हाम्रो प्रेम चर्चा
उघारेर पर्दा इतिहाँस उठ्ला
..
उस्कै हुकुम हो यो मर्नु पर्छ मैले
नठान्नु अब फेरी तिम्रो दास उठ्ला
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।
Listen at YouTube

Post a Comment

Previous Post Next Post