मेरो पहिचान

म दिदैछु मेरो पहिचान शिरैमा लालीगुराँस अनि हातमा त्रिकोणे झन्डा नै मेरो सान। हिमाली हिँऊ सँगै खेल्दै, पहाडमा लालीगुराँस सँग फूलें डाँफे मुनाल सँगै नाच्दै, आज म तराई भरि पहेंलीएँ। ढाका टोपीमा खुकुरीका जोडी सजाइदिनेछु मेरो दाजैको शिरैमा दुई चुल्ठीमा रातो डोरी कसी म नेपाली छोरी हिंड्नेछु मेलैमा। के मगर राईनी के गुँरुङसेनी सबै मेरा […]


The post मेरो पहिचान appeared first on Dubulki.com.

Post a Comment

Previous Post Next Post