Aa Afnai Duniyamaa Bhuleko Chhan | poem in nepali | Nepali Poem | Nepali poetry
आ-आफ्नै दुनियामा भुलेका छन् |
दुनिया आज मस्तिमा भुलेको छ,
टोल,सहर,गाँउ अनी बस्तिमा भुलेको छ
टोल,सहर,गाँउ अनी बस्तिमा भुलेको छ
![]() |
Poem in nepali | Nepali poetry |
कोहि सोचमा त कोही नयाँ खोजमा,
त कोही आफ्नै भोजको हस्तिमा भुलेको छ
त कोही आफ्नै भोजको हस्तिमा भुलेको छ
ओरालोमा देश गुडीराको बेला,
युवा शक्ति आफ्नै गस्तिमा भुलेको छ
युवा शक्ति आफ्नै गस्तिमा भुलेको छ
नयाँ नैलो प्रविधिको विकाश हुँदा पनि,
हाम्रो देश हिजो अस्तिमा भुलेको छ
हाम्रो देश हिजो अस्तिमा भुलेको छ
विकल्पको बाटो रोज्नु छोडी,
दल आफ्नै हितको जबरजस्तिमा भुलेको छ ।
दल आफ्नै हितको जबरजस्तिमा भुलेको छ ।
What do u think of Aa Afnai Duniyamaa Bhuleko Chhan | poem in nepali | Nepali Poem | Nepali poetry ?
Post a Comment