nepali gajal | Bis ko bot rope paxi bishwo | new gajal
बिषको बोट रोपे पछी विश्कै फल फल्ने à¤à¤¯ो
सर जरा खाने पछी आखिर रुख ढल्ने à¤à¤¯ो/
चोरी चोरी खाने चोरलाई ताला चाबी सुम्पे पछी
दुख गर्ने मुर्ख जिल्ल चोरको रजाई चल्ने à¤à¤¯ो /
बलिरहेको आगोमाथि तेल चिनी थपे पछी
बाध्य बनि आगो पनि दन्की दन्की बल्ने à¤à¤¯ो/
खसी बोका à¤à¤¨्दा बढी निर्दोष मान्छे ढलाइन्छ
जगतको माटो अब रगतले गल्ने à¤à¤¯ो /
बुद्ध हिट्लर बनायर आफु हिट्लर बुद्ध बन्न
दुनियाँमा साधु बन्न चन्दन खरानी दल्ने à¤à¤¯ो /
Post a Comment