Nepali Poem About Mother Nepal - In this article you will find various poems about नेपाल आमा (Aama Poems) in Nepali, Nepali Poems On Mother. If you like this Mother Poems be free to share on social media Facebook, Twitter, Whatsapp & Instagram.
![]() |
Nepali Poem About Mother Nepal |
Nepali Poem About Mother Nepal - नेपाल आमा Poems
1. नेपाल आमा Poems
हरियो जंगल रंगिबिरंगि फुल भएको] मेरो देश नेपाल
पर्यटकहरु आइरहन्छन हेर्न यहाँका अग्ला हिमाल
सुन्दरताले भरिपुर्न छ यो मेरो देश
यहाँ छन् विभिन्न जातजाति तथा विभिन्न भेष
यो राष्ट्रका मानिससँग छ त थोरै धन
यति भएपनि छ उनिहरुसँग ठूलो मन
यहाँका मनिसलाइ मनपर्छ गुन्द्रुक र ढिंडो
पर्यटकहरु खान्छन् यसलाइ मानि मिठो-मिठो
यही देशमा जन्मे विभिन्न बिद्वान तथा बिर
यिनिहरुले नै परेका हुन् उच्च हम्रो शिर
यो देशको राष्ट्र झण्डाको नीलो र रातो छ रंगै
त्यस झन्डामा छन सुर्य र चन्द्रमा संग्संगै
तीनवटा कुना छ यो देशको राष्ट्रिय झण्डामा
खुसियाली ल्याउनुपर्छ अब यो देशको कणकणमा
2. Nepali Poem About Mother Nepal
म चाँडै आउँदै छु …..
जुन हातहरुले मलाई पाइला चाल्न सिकाए,
आज तिनै हातहरु काँप्दैछन,
तिम्रो “ठुलो मान्छे बन्नु!”भन्ने आशिर्वाद पनि लगेछ क्यारे
म त यती ठुलो भएछु कि
तिम्रो पसिनाले बनाएको हाम्रो महल आजकल झुपडी लाग्न थालेको छ |
3. Nepali Poems On Mother
मुस्कुराउछु अनयासमै, आशु किनकी भोगेको छु!
एकान्त मै भक्काउछु, माया किनकी गरेको छु!!
उसलाई मात्र दोष किन, मेरो गल्ती मानेको छु
नाम मात्रको त्यो नातामा ईट मैले नि जोडेको छु!!
तक्दिरमा हुन्छ माया, सबको तक्दिर कहाँ हुन्छ
निष्ठामा नै सम्बन्धको तक्दिर हुन्छ बुझेको छु!!
एक नाता टुट्दैमा, जिन्दगि कहाँ सकिन्छ र?
सुरु हुन्छ त्यहि बाट, सुरु मैले गरेको छु !!
शान्त शितल समुन्द्र नि आँदी बन्छ कहिले काँही
सिता-रामको जोडी पनि मैले टुटेको देखेको छु!
4. Aama Poems
कहिले आउँछौ ? प्रश्न
ए ! मरुभूमिमा
ऊँट चराउदा चराउँदै
ऊँट जस्तै भएका छोराहरु !
ए! विदेशीका कामेच्छित नजरले
घोचिदा घोचिदै
आँसूले बलात्कृत भएका छोरीहरु !
5. Sorry Mom
She has advice for everyone.
She too has advice for my shit.
Well, I listened and then ignored it.
Tapai lai नेपाल आमा Poems| nepali poem about mother | Poem about nepal kasto lagyo ? comment garnu hola.
Nice use of words in this poem about poem in nepali about mother :) Thank you I was looking for poem about mother in nepali and found this.
ردحذف👍🏻👍🏻👍🏻
ردحذفإرسال تعليق